पद्मरत्नको भीमरथारोहण भदौ १७ गते गरिने

काठमाडाँै – मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) विविध कार्यक्रमका साथ आउँदो भदौ १७ गते मनाइने भएको छ । तुलाधरको भीमरथारोहणबारे भइरहेको तयारीबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मूल समारोह समितिका संयोजक लक्ष्मीदास मानन्धरले समितिको आग्रहमा भोलिदेखि नै विभिन्न गोष्ठीलगायतका कार्यक्रमहरू सञ्चालन गरिने … Continue reading पद्मरत्नको भीमरथारोहण भदौ १७ गते गरिने